Himalkhabar.com
दुई मन्त्री थपिए 
				<description>प्रधानमन्त्री माधवकुमार नेपालले २ मन्त्री थप गरेर मौजुदा मन्त्री मण्डललाई ३२ सदस्यीय बनाएका छन् । </description>
माओवादीले संसद चल्न दिने 
				<description>व्यवस्थापिका संसदको वैठक अवरुद्ध गर्दै आएको एनेकपा माओवादीले  सरकारलाई सदनमा पेश्की बजेट प्रस्तुत गर्न दिने भएको छ । </description>
संसद सुचारु गर्न छलफल 
				<description>अवरुद्ध संसद सुचारु गर्ने विषयमा एनेकपा माओवादी नेपाली काँग्रेस र नेकपा एमालेवीच छलफल भएको छ । </description>
शब्दको लडाई
				<description>दलहरुबीच शब्दको लडाईका कारण व्यवस्थापिका संसद अवरुद्ध छ र त्यही कारण बजेट आउन ढिलाई हुने सम्भावना बढेको छ । </description>
तीन दलको वैठक स्थगित
				<description>व्यवस्थापिका संसदको वैठक सुचारु गर्ने विषयमा छलफल गर्न बस्न लागेको एनेकपा माओवादी नेपाली काँग्रेस र एमालेको वैठक स्थगित भएको छ । </description>
२४ दलको वैठक विना निश्कर्ष 
				<description>व्यवस्थापिका संसदको वैठक सुचारु गर्ने विषयमा छलफल गर्न बसेको २४ दलको वैठक विना निश्कर्ष टुङ्गिएको छ ।</description>
'संसद चल्न देऊ'
				<description>प्रधानमन्त्री माधवकुमार नेपालले एनेकपा माओवादीसँग व्यवस्थापिका संसद चल्न दिन आग्रह गरेका छन् । </description>
माओवादी नेतृत्वमा सरकार बन्छ-दाहाल
				<description>केही हप्ता भित्र नयाँ राजनीतिक ध्रुवीकरण बन्ने तथा त्यसपछि माओवादी नेतृत्वमा 'संयुक्त राष्ट्रिय सरकार' बन्ने एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । </description>
एसएलसी नतिजा प्रकाशित
				<description>एसएलसी परिक्षाको नतिजा प्रकाशित भएको छ ।</description>
'प्रधानमन्त्रीले भन्नुभएको होइन'
				<description>पाँच हजार माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्नुपर्छ भन्ने बिचार प्रधानमन्त्री माधवकुमार नेपालले नराखेको उनका प्रेस सल्लाहाकारले बताएका छन् ।</description>
माओवादी बैठक स्थगित
				<description>एनेकपा माओवादी पोलिटब्यूरो बैठक अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्ततलाई कारण बताउदै स्थगित गरिएको छ ।</description>
कोही माओवादी छाडदै कोही प्रवेश गर्दै
				<description>कलाकारहरुको एक समूह माओवादी प्रवेश गरेकै दिन माओवादीका एक केन्द्रीय सदस्यले पार्टी त्यागेका छन् ।</description>
'संविधानसभा भंग गर्ने षडयन्त्र भएको छ' 
				<description>एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पुराना दलहरुले संविधानसभा भंग गर्न लागेको बताएका छन्  ।</description>
ललितपुर चापागाउँमा कर्फ्यु 
				<description>बालक अपहरण गर्न आएकालाई प्रहरीले आफूहरु सामु उपस्थित नगराएको भन्दै स्थानीयवासीले गरेको प्रर्दशनका कारण तनाव उत्पन्न भएपछि ललितपुरको चापागाउँ क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ । 
सेना समायोजन विशेष समिति पुर्नगठन हुन्छ- मन्त्री चेम्जोङ्ग
				<description>शान्ति तथा पुर्ननिर्माण मन्त्री रकम चेम्जोङ्गले प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा सेना समायोजन विशेष समिति पुर्नगठन हुने बताएका छन् । </description>