Himalkhabar.com
हतियारधारीलाई वार्ताको आह्वान 
				<description>तराईमा क्रियाशिल हतियारधारी समूहहरुसँग वार्ता गर्न सरकारले बनाएको समितिका संयोजक मन्त्री जनार्दन शर्माले हतियारधारी समूहलाई वार्तामा आउन आह्वान गरेका छन् । </description>
हिमालमा दीक्षित
				<description>हिमाल खबरपत्रिकाको सम्पादकमा यसका प्रकाशक कनकमणि दीक्षित नियुक्त भएका छन् । </description>
माओवादी बैठक एक दिन स्थगित
				<description>दशैंको मुखमा सुरु भएको माओवादी केन्द्रीय समितिको बैठक एक दिन थकाई मारेपछि पुनः सुरु हुने भएको छ । </description>
माओवादी बैठक जारी 
				<description>माओवादी केन्द्रीय समितिको जारी बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला बिदेश भ्रमण पनि बिबादको बिषय बनेको श्रोतले दावी गरेको छ ।  </description>
'गणतन्त्र कार्यन्वयन मेलमिलापबाट'
				<description>शान्ति स्थापना तथा गणतन्त्र कार्यन्वयन बिपी कोइरालाको मेलमिलाप नीतिबाट भएको दावी नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले गरेका छन् ।  </description>
सशस्त्र समूहसँग वार्ता गरिने
				<description>तराईमा क्रियाशिल १४ भूमिगत सशस्त्र समूहसँग वार्ता गर्न सरकारले तीन सदस्यीय मन्त्री स्तरीय वार्ता समिति गठन गरेको छ।  </description>
सात करोडको अस्पताल खुल्दै
				<description>गैरआवासीय नेपाली संघ दिवसको अवसरमा त्यसका अध्यक्षले सिराहामा ७ करोड रुपैयाँको लगानीमा अस्पताल खोल्दैछन् । </description>
'सरकार काम गर्न स्वतन्त्र छैन'
				<description>सरकार बनाउने चुनावबाट निर्वाचित भएजस्तो वर्तमान सरकार आफ्नो नीति तथा कार्यक्रम र बजेट कार्यन्वयन गर्न स्वतन्त्र नरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विकारेका छन् । </description>
विवेकको मतको बिबाद
				<description>संविधान निर्माण हुँदा सभासदलाई विवेकको मत प्रयोग गर्न दिने कि पार्टीको हि्वप अनुसार सभासदले मतदान गर्नुपर्ने बिषयमा दलहरुबीच सहमति बन्न नसक्दा संविधानसभा नियमावलि बन्न सकेको छैन तथा संविधानसभा संविधान निर्माणको प्रक्रियामै प्रवेश गर्न सकेको छैन ।  </description>
'उग्रबामपन्थबिरुद्ध डट'
				<description>अनेरास्ववियूको नयाँ नेतृत्वलाई शुभकामना दिँदै एमाले महासचिव झलनाथ खनालले उग्रबाम र अराजकताबिरुद्ध डट्न निर्देशन दिएका छन् । </description>
'सरकार ढाल्न के लाग्थें र'
				<description>नेपाली कांग्रेस वर्तमान सरकार ढाल्न लागेको माओवादी नेताहरुको आरोपको जवाफ दिदै निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सरकार ढाल्न आफू नलाग्ने बताएका छन्। </description>
'भ्रमण सफल भयो'
				<description>अमेरिका भ्रमणबाट स्वदेश फर्केलगत्तै अन्तराष्ट्रिय बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमण समग्रमा सफल भएको बताएका छन् । </description>
प्रधानमन्त्री पर्खदै अंगरक्षकको हतियार बिबाद
				<description>प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्केपछि मात्रै माओवादी नेता सभासदका अंगरक्षकको हतियार बिबाद पटाक्षेप हुने देखिन्छ । </description>
'ब्यक्तिगत योग्यताका आधारमा सेना समायोजन'
				<description>माओवादी नेताहरुको भनाईबिपरित माओवादी नेतृत्वको सरकारमा सहभागि दोश्रो ठूलो दल एमालेका महासचिव झलनाथ खनालले राष्ट्रिय सेनामा ब्यक्तिगत योग्यताका आधारमा माओवादी सेना समायोजन गर्नुपर्ने बताएका छन् । </description>
अर्थमन्त्रीले जवाफ दिए 
				<description>तीन दिनदेखि अवरुद्ध संसद बैठक अर्थमन्त्री डा. बाबुराम भट्टराईले जवाफ दिएपछि असोज १३ गतेदेखि सुचारु हुने भएको छ । </description>