हिमालखबर.कम BETA
२५ असार २०६५, बुधबार | ३१ मिनेट अगाडि अपडेट गरिएको

मुख्य पृष्ठ     अभिलेखालय     राजनीति     विश्लेषण     अन्तर्वार्ता     टिप्पणी     रिपोर्ट     सर्वेक्षण     जन आवाज     प्रतिक्रिया     तस्बीर     खबरपत्रिका
पडकास्ट पडकास्ट


साताको सर्वेक्षण
मधेसवादीको माग सम्बन्धि बिबाद कसरी समाधान गर्नु राम्रो होला ?

वा नतिजा हेर्नुस्


जन आवाज
देशको राष्ट्रपति कसलाई बनाउँदा राम्रो होला ?
प्रचण्डलाई बनाउनु पर्छ किनभने नयाँ नेपालमा नयाँ पार्टीकै राष्ट्रपति बन्नु राम्रो हुन्छ ।
पूर्णप्रसाद मैनाली, ४५, खेतीपाती

अन्य उत्तरहरु
तपाईंको प्रतिक्रिया
NEPALI: SALE ......SALE .......SALE ............NEPAL IS ..............FOR SALE.......COST RS. "FREE".............."free".........absolutely free......... ....
mr. jha : MADHESH ANDOLAN 2 WILL START AGAIN...we madheshi will do "NAKABAND" including Kathmandu...then the goverment can't ....
एमाले बहुप्रदेशको पक्षमा
एमाले महासचिव झलनाथ खनालले आफ्ना पार्टीका सभासदहरुलाई बहुप्रदेशको पक्षमा अडिग रहन निर्देशन दिएका छन् ।
मधेसी दलहरु छलफलमा
सरकारले संसदमा दर्ता गरेको पुरक विद्येयक स्विकार गर्ने या नगर्नेबारे तीन मधेशी दल छलफल गरिरहेका छन ।
सहमतिप्रति फोरम नकारात्मक
सात दलको सहमति
मधेसवादी दलहरुको माग सम्बोधन गर्न संविधान संशोधन पूरक बिधेयकका लागि सात दलीय गठवन्धनले बनाएको सहमतिको पूर्ण बिवरण ।
सात दलबीच अर्को सहमति
सत्तारुढ सात दलीय गठवन्धनको बैठकले मधेसवादी दलहरुको माग अनुसार संविधान संशोधन पूरक बिधेयकको मस्यौदा तयार पारेको छ ।
अन्य खबरहरू

नयाँ संविधानमा दलित समुदायको अधिकार सुनिश्चित गर्नु पर्ने माग राख्दै दलित गैर सरकारी संस्था महासंघले असार २५ गते राजधानीको मण्डलामा दिएको धर्ना ।
किरण पाण्डे
नयाँ संविधानमा दलित समुदायको अधिकार सुनिश्चित गर्नु पर्ने माग राख्दै दलित गैर सरकारी संस्था महासंघले असार २५ गते राजधानीको मण्डलामा दिएको धर्ना ।
रिपोर्ट
संविधानसभा र संसदका कार्यलयहरुका सबै सामान 'साँघुरो' नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सार्न असम्भव भएकाले बैठकका दिन त्यहाँका कर्मचारीलाई सिंहदरवार र नयाँ बानेश्वरको ओहोर-दोहोरमा भ्याइनभ्याई छ ।
अन्तर्वार्ता
राजकुमार लेखी, महामन्त्री थारु कल्याणकारिणी सभा
टिप्पणी
सन्तोष बराइली
सरकारले तयारी नै नगरि आयोगहरु बनाउने तथा आयोगहरुले काम थाल्नै ढिलो हुने कारण महत्वपूर्ण घटनाको अनुसन्धान गर्न सरकारले बनाएका आयोगहरुले समयमै प्रतिवेदन बुझाउन सकेका छैनन् ।
विश्लेषण
कमलदेव भट्टराई
सरकारमा गएर माओवादीका काम कारवाहीलाई नियन्त्रण गर्न प्रयास गर्ने कि, प्रतिपक्षमा बसेर जनआधार बिस्तार गर्नेबारे नेपाली कांग्रेस अहिले अन्यौलमा छ ।


हिमालमिडियाका प्रकाशनहरु
Nepali Times हिमाल खबरपत्रिका Wave
यो साइट हेरिने मुलुकहरु
Locations of visitors to this page
हाम्रो बारे | सम्पर्क | RSS FEEDRSS FEED | फन्ट तान्नुस्